🌱 FarmerBase BP Engine के हो ?
किसान, सहकारी र साना उद्यमीका लागि
व्यवसायिक योजना (Business Plan)
तयार गर्ने कृषकमैत्री डिजिटल प्रणाली हो।
- उत्पादन, खर्च, आम्दानी, पूँजी, नाफा–नोक्सान स्वतः गणना
- अनुदान, बैंक/सहकारी ऋण प्रस्तावका लागि उपयुक्त
- ५ वर्षे प्रक्षेपण र ROI विश्लेषण
- धेरै प्राविधिक ज्ञानविना उच्चस्तरको व्यवसायिक योजना बनाउन