📘 User Guide – FarmerBase BP Engine

FarmerBase BP Engine प्रयोग गर्ने तरिका

FarmerBase BP Engine किसान, सहकारी, साना उद्यमी र परियोजना प्रस्ताव तयार गर्ने व्यक्तिहरूका लागि बनाइएको कृषकमैत्री व्यवसाय योजना प्रणाली हो।

👉 यो सिस्टममा सबै गणना (खर्च, आम्दानी, पूँजी, नाफा) स्वतः हुन्छ।
---

🔹 Step 1: व्यवसाय सुरु गर्ने

  • Index (Home) पेज खोल्नुहोस्
  • सञ्चालकको नामफर्म / व्यवसायको नाम लेख्नुहोस्
  • 🚀 सुरु गरौं बटन क्लिक गर्नुहोस्

यसपछि तपाईं Short Info पेजमा पुग्नुहुन्छ।

---

🔹 Step 2: Short Info (संक्षिप्त विवरण)

  • व्यवसायको ठेगाना
  • व्यवसायको प्रकार (कृषि, पशुपालन, उद्योग आदि)

यी विवरणहरू प्रोपोजलको परिचय भाग मा प्रयोग हुन्छन्।

---

🔹 Step 3: उत्पादन (Production)

  • उत्पादनको नाम
  • इकाई, परिमाण
  • बिक्री दर

👉 यहीँबाट आम्दानी (Income) को आधार तयार हुन्छ।

---

🔹 Step 4: खर्च (Expenses)

  • चालु खर्च (दाना, मजदुरी, बिजुली आदि)
  • स्थिर खर्च / पूँजी खर्च (भवन, मेशिन, उपकरण)

सिस्टमले:

स्वतः निकाल्छ।

---

🔹 Step 5: पूँजीको स्रोत (Capital Source)

  • स्वलगानी
  • अनुदान
  • बैंक / सहकारी ऋण

✔️ प्रतिशत (%) राख्दा रकम स्वतः निस्कन्छ
✔️ ऋणमा ब्याज स्वतः हिसाब हुन्छ

---

🔹 Step 6: नाफा–नोक्सान (Profit / Loss)

  • कुल आम्दानी
  • कुल खर्च
  • ब्याज खर्च
  • शुद्ध नाफा

👉 यही आधारमा ROIव्यवसायको सम्भाव्यता देखिन्छ।

---

🔹 Step 7: रिपोर्ट र PDF

  • Executive Summary
  • Full Proposal PDF
  • Multiple Proposal PDF Merge
यी सुविधा क्रमशः मेनुबाट प्रयोग गर्न सकिन्छ।
---

🎯 FarmerBase BP Engine किन प्रयोग गर्ने?

⬅️ होममा फर्कनुहोस्