🌱 FarmerBase BP Engine

➕ नयाँ व्यवसाय सुरु गर्नुहोस्

📂 मेरा व्यवसायहरू

🌱 FarmerBase BP Engine के हो ?

किसान, सहकारी र साना उद्यमीका लागि व्यवसायिक योजना (Business Plan) तयार गर्ने कृषकमैत्री डिजिटल प्रणाली हो।

  • उत्पादन, खर्च, आम्दानी, पूँजी, नाफा–नोक्सान स्वतः गणना
  • अनुदान, बैंक/सहकारी ऋण प्रस्तावका लागि उपयुक्त
  • ५ वर्षे प्रक्षेपण र ROI विश्लेषण
  • धेरै प्राविधिक ज्ञानविना उच्चस्तरको व्यवसायिक योजना बनाउन